जब प्रधानन्यायाधीश र न्यायाधीशको सर्वोच्चमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढले
barnanmedia.com · Sat Dec 13 23:26:47 GMT 2025

सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढलेका छन् ।
संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको तयारी चल्दैथियो । त्यसअघि अर्कै मुद्दामा बहसका लागि अधिवक्ता खरेल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)