ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवती पक्राउ
barnanmedia.com · Thu Feb 06 23:10:07 GMT 2025

प्रहरीले ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।उनले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रोनिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई हनी ट्र्यापमा पारेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)