मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तराष्ट्रिय कुस्तीमा नेपाली पहलमानलाई ६ पदक

rajdhanidaily.com · Thu Feb 06 23:26:36 GMT 2025

राजविराज । शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा विगत १३ वर्ष देखी नियमितरुपमा आयोजना हुदै आएको अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको १३ औ संस्करण विहविवार सम्पन्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा विहीवार भएको ७ वटा अन्तिम प्रतिस्पर्धामा नेपालका ४ र भारतका ३ खेलाडीले जीत हात पारेका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)