फ्राइडे रिलिजः तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा
nepallive.com · Fri Aug 19 00:42:00 GMT 2022
काठमाडौं– गत साता नेपाली सिनेमा हलमा शुक्रबार कुनै पनि फिल्म रिलिज भएका थिएनन्। यो साताको शुक्रबार (आज) भने हलमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
शुक्रबार कृष्ण जन्माष्टमीको छेको पारेर तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्। आजदेखि प्रदर्शनमा आएका फिल्महरुमा ‘कृष्ण लिला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)