आज कति छ माछा प्रतिकिलो?
himalpress.com · Fri May 29 02:42:13 GMT 2026

काठमाडौँ- कालीमाटी बजार विकास समितिले फलफूल, मसला र माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
स्याउ (फुजी) प्रतिकिलो रु ३००, अनार रु ४५० र केरा (नेपाली) दर्जन रु २०० तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)