मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले भारतीय प्रधानमन्त्री मोदीलाई खुवायो खिचडी र समौसा !

lokaantar.com · Sat Jun 24 00:31:28 GMT 2023

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खिचडी र समौसा खाएका छन् ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रवार आयोजना गरेको भोज कार्यक्रममा मोदीलाई खिचडी र समौसा खुवाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)