एम्बाप्पेको गोलमा पीएसजीको जित
baahrakhari.com · Sat Oct 16 01:39:00 GMT 2021
काठमाडौं । केलियन एम्बाप्पेले अन्तिम समयमा गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि एम्बाप्पेले अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)