‘यूकेको लाहेरे’को पछि लाग्दा फेसबुकमा यसरी ठगिइन महिला
techpana.com · Tue Sep 28 16:26:39 GMT 2021
काठमाडौं । फेसबुकमा आफूलाई यूकेको लाहुरे हुँ भन्दै चिनाउने व्यक्तिबाट एक जना महिला ठगीमा परेकी छिन् । भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ लिम्खिया घर भएका केदार राईले यस्तो ठगी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै महिला साथीलाई केडी गोर्खालीको आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएका थिए । ‘म यूकेको लाहुरे हुँ, हाल यूकेमा छु,’ भन्दै उनले ती महिलालाई माया गर्ने र उतै लैजाने प्रलोभन देखाउने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)