इरानलाई वार्तामा ल्याउन सैन्य कारबाही र आर्थिक दबाबको महत्वपूर्ण भूमिका छ : अमेरिकी अर्थमन्त्री
onlinekhabar.com · Fri May 29 02:47:56 GMT 2026

१५ जेठ, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई वार्ताको टेबलमा ल्याउन सैन्य कारबाही र आर्थिक दबाबले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे वार्ता जारी रहेका बेला अर्थमन्त्री बेसेन्टले सैन्य कारबाही र आर्थिक दबाबले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)