आज कुन फलफूलको मूल्य कति?
himalpress.com · Fri May 29 02:46:55 GMT 2026

काठमाडौँ-
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, अनार प्रतिकिलो रु ४५० रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)