प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूलाई सशंकित बनाउन खोजियो– क्रान्तिशिखा धिताल
setopati.com · Thu Jun 04 10:22:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सीमा सम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहलाई खलनायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अहिले नै प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूलाई सशंकित बनाउने, भावनालाई उत्तेजित गरेर खोक्रो राष्ट्रवादको खेती गर्नेभन्दा धैर्य, संवाद र परिणामलाई पर्खिनु बुद्धिमानी हुने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)