रसुवा भन्सारका प्रमुखसहित ६ कर्मचारी विभागमा तानिए, सवारीसाधन भन्सार जाँचपास प्रकरणमा छानबिन तीव्र
ajakoartha.com · Thu Jun 04 10:18:00 GMT 2026

काठमाडौं- बजेटमार्फत बढाइएको सवारीसाधनको कर छल्न अनधिकृत रूपमा भन्सार जाँचपास गराएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ।
अर्थ मन्त्रालयका अनुसार सवारीसाधन नेपाल भित्रिनुअघि नै पुरानै करदरमा भन्सार जाँचपास गरिएको भन्ने सूचनाका आधारमा उनीहरूमाथि छानबिन सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)