कोलम्बियामा छापामार समूहबिच झडप, ५२ जनाको मृत्यु
nepalnews.com · Fri May 29 02:52:27 GMT 2026

बोगोटा। कोलम्बियाको विघटित विद्रोही फार्क समूहका दुई गुटबीच हिंसात्मक झडप हुँदा करिब ५२ जनाको मृत्यु भएको छ।
अमेजन जंगल क्षेत्रमा फार्कका दुई विद्रोही गुटबीच एक सातासम्म चलेको भीषण भिडन्तमा परि करिब ५२ जना लडाकुको मृत्यु भएको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)