मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुईगाड पुल प्रकरण: ठेकेदारलाई १७ करोड बिगो

gorkhapatraonline.com · Fri May 29 02:53:51 GMT 2026

बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत गुईगाड खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई १७ करोडभन्दा बढी बिगो लगाइएको छ । रोजेन्द्र थेगिम जेभी, कैलालीले गुईगाड खोलामा ६० मिटर लामो पुल निर्माणका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ २४ पैसामा ठेक्का लिएको थियो ।

तर डिजाइनअनुसार पुल निर्माण नभएको भन्दै सडक डिभिजन कार्यालय अछामले कम्पनीको ठेक्का रद्द गर्दै १७ करोड ९९ लाख ३२ हजार ८४ रुपियाँ बिगो लगाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)