हावाले वायु सेवा निगम परिसरमा ढल्यो रूख, गेट र पर्खालमा क्षति (तस्बिरहरू)
setopati.com · Fri May 29 02:55:35 GMT 2026

बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ।
साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)