मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी

barnanmedia.com · Sun Feb 01 21:35:00 GMT 2026

इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ ।

आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज) मा जारी एक वक्तब्यमा भनेको छ,“यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)