फेरबदल मन्त्रिपरिषद्मा, समाजवादी ‘आउट’ हुँदा लोसपा ‘ईन’ हुन सक्ने
nepalghatana.com · Thu Mar 24 00:03:00 GMT 2022
प्रधानमन्त्रीमा सपथ खाएको झण्डै तीन महिनापछि सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ९ महिनापछि मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् ।
पाँचदलीय मोर्चाको नेतृत्व गर्दै सरकार सम्हालेका देउवाको गठबन्धनमा जनमोर्चा बाहिरिएको छ, भने चारदल कायमै छन् । तर मन्त्रीहरुको कार्यप्रगतिमा कुनै तरिकाबाट सन्तोष हुने अवस्था नदेखिएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)