मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संक्लन

khabarhub.com · Fri May 29 02:56:48 GMT 2026

काठमाडौं – बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)