मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उरुग्वेविरुद्ध केप भर्डेले लियो अग्रता

onlinekhabar.com · Sun Jun 21 22:28:43 GMT 2026

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध केप भर्डेले अग्रता लिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।

पिनाले डिबक्सभन्दा केही बाहिर पाएको फ्रिकिक सिधै गोलमा परिणत हुँदा केप भर्डेले अग्रता लियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय