मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

nepalnews.com · Sat Jun 06 00:35:15 GMT 2026

वासिङ्टन। तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका एक इरानी–अमेरिकी पत्रकारले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सहायता उपलब्ध गराउन वासिङ्टनसँग आग्रह गरेको छ।

इरानी मुलका अमेरिकी नागरिकताधारी पत्रकार रेजा वालिजादेहलाई अमेरिकी लगानीमा सञ्चालित फारसी भाषाको रेडियो फार्दाका लागि दुश्मनसँग सहकार्य गरेको आरोपमा जेल सजाय सुनाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय