न्युजिल्यान्डविरुद्धको टी–२९ शृङ्खला भारतलाई
baahrakhari.com · Wed Feb 01 17:32:00 GMT 2023
काठमाडौं । पाहुना टिम न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । बुधबार भएको अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला जितेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२.१ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)