मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कङ्गोमा पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का

barnanmedia.com · Sun Feb 01 21:45:01 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा २०० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र समूहले सन् २०२४ अप्रिलमा रुवान्डाको सहयोगमा उत्तरी किभु प्रान्तको रुबाया खानी कब्जा गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)