नेपाल यूएईसँग ४-० ले पराजित
thahakhabar.com
काठमाडौं : फिफा विश्वकप एसिया कपको दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४-० ले पराजित भएको छ।
दुबईको अल मख्तुम रंगशालामा बिहीबार राति सम्पन्न खेलमा युएईले सबै गोल पहिलो हाफमा गरेको हो। खेलमा युएईले तीन सेटपीस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गर्यो। उसका लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)