नेदरल्यान्ड्सलाई बंगलादेशले हरायो
baahrakhari.com · Thu Jun 13 18:06:00 UTC 2024
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्स बंगलादेशसँग २५ रनले पराजित भएको छ ।
बिहीबार किंग्सटाउनमा सम्पन्न खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)