मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेश विश्वविद्यालयमा शेख मुजिबुर रहमानको तस्बिर छेडछाड

barnanmedia.com · Thu Aug 15 21:28:43 UTC 2024

बंगलादेशको राजशाही विश्वविद्यालयमा राखिएको शेख मुजिबुर रहमानको तस्बिरसँग छेडछाड भएको छ । यो तस्बिर विश्वविद्यालयको बंगबन्धु शेख मुजिबुर रहमान हलमा टाँगिएको थियो।

हलका गार्ड फैज अहमद र विश्वविद्यालयका विद्यार्थी प्रतिनिधि मीर कादिरले बीबीसी बंगलालाई भने, "बुधवार राति करिब ९ बजे २० देखि ३० जना मानिस आएर शेख मुजिबुर रहमानको तस्बिरलाई बिगारिदिए।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)