मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘संघीय सरकारको विभेदले छायाँमा औद्योगिक क्षेत्र’

rajdhanidaily.com · Sat Dec 13 23:33:28 GMT 2025

राजविराज । सप्तरीको विकास संग जोडिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा थप उद्योगहरुको स्थापना, उद्योगी व्यवसायीहरुको आकर्षण, संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले शनिबार आयोजना गरेको आफ्नो ३९औं बार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)