पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
barnanmedia.com · Sun Jun 21 22:51:41 GMT 2026

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताएका छन् । उनले इरानमाथि सो क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाए तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गरे ।
उनले स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताएका छन् । “वार्तामार्फत शान्ति सम्झौता हुनसक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)