रुस्दीलाई छुरा हान्ने मतर आश्चर्यमा
hamrakura.com · Fri Aug 19 00:00:00 GMT 2022
काठमाडौं । भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनी माथि कट्टरपन्थी आक्रमणकारीले छुरा प्रहार गरेका थिए । जेलमा रहेका तीनै हादी मतरसँग न्युयोर्क पोस्टले अन्तर्वार्ता लिएको छ ।
उनी न्यूयोर्क राज्यनजिकै रहेको न्यूजर्जी राज्यको फेअरभ्यूमा बसोबास गर्दै आएका थिए। चौबीस वर्षीय मतरले आफू दोषी नरहेको दाबी गरेका छन्। यद्यपि उनलाई धरौटीमा छुट्न नमिल्नेगरी हिरासतमा राखिएको न्यूयोर्क राज्यको शोटोक्वा काउन्टीका अभियोजकले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)