मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इलोन मस्कसँगको अन्तर्वार्तामा ट्रम्पले गरेको दाबीमा कति सत्यता छ ?

barnanmedia.com · Thu Aug 15 21:32:38 UTC 2024

सोसल मिडिया प्लेटफर्म एक्समा एलोन मस्कसँग दुई घण्टा लामो कुराकानीको क्रममा डोनाल्ड ट्रम्पले धेरै शंकास्पद र झुटा दाबी गरे तर त्यसलाई चुनौती दिइएन।

यस अन्तर्वार्तामा, रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प अवैध आप्रवासन र बढ्दो मूल्यहरू जस्ता आफ्नो अभियानका विषयहरूमा फर्किए, तर उनले जलवायु परिवर्तनको बारेमा पनि कुरा गरे।दाबी: "सबैभन्दा ठूलो खतरा ग्लोबल वार्मिङ होइन। आगामी ४०० वर्षमा समुद्रको सतह एक इन्चको आठौं भागले बढ्ने छ।तथ्य: जलवायु परिवर्तन प्रक्षेपणका अनुसार, ट्रम्पले समुद्री सतहको वृद्धिलाई धेरै कम आंकलन गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)