मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध अग्रता

barnanmedia.com · Sun Jun 21 22:59:08 GMT 2026

फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यामलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय