११ महिनामा करिब ११ अर्ब सेयर कर्जा प्रवाह
ekantipur.com · Tue Jul 30 23:21:01 UTC 2024

काठमाडौँ — गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले थप १० अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कर्जा करिब १४ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको ११ महिनामा यस्तो कर्जा ७.२ प्रतिशतले घटेको थियो ।हाल बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा प्रवाह गर्दा व्यक्तिगत लगानीकर्तालाई बढीमा १५ करोड र संस्थागत लगानीकर्तालाई बढीमा २० करोड भन्दा ऋण दिन पाउँदैनन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)