ट्राफिक कारबाहीमा चौबीस घन्टामा १० लाख ७८ हजार राजस्व संकलन
setopati.com · Fri May 29 03:38:05 GMT 2026
बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
यसबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)