मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेरो हत्या हुने खतरा छ : साउदीका राजकुमार सलमान

barnanmedia.com · Thu Aug 15 21:44:41 UTC 2024

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्या हुने खतरा रहेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी कंग्रेसका सांसदहरूसँग कुरा गर्दै उनले आफू मारिने खतरा रहेको बताएका हुन्।साउदीले इजरायलसँग सामान्यीकरण सम्झौता गर्दा समा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने कुरा समावेश भएन भने आफ्नो हत्या हुन सक्ने आशंका साउदी राजकुमारले गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)