मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेल्जियम र इरानबिच भएको खेल गोलरहित बराबरीमा टुंगियाे

neplays.com · Sun Jun 21 23:14:00 GMT 2026

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ।

अघिल्लो खेलमा पनि बराबरी खेलेका यी दुवै टोलीले समूह जीको दोस्रो खेलमा पनि गोलरहित बराबरी खेलेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय