भक्तपुर गठ्ठाघर दुर्घटना : ट्रफिककाे जथाभावि चेकिङ कि ट्रककाे ओभर स्पिड ?
barnanmedia.com · Thu Aug 15 21:54:02 UTC 2024

आज दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो।
करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)