मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बटेश्वरले संघ सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने

gorkhapatraonline.com · Fri May 29 03:57:37 GMT 2026

धनुषाको बटेश्वर गाउँपालिकाले संघीय सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आफ्ना मातहतका कार्यालय तथा विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)