परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
barnanmedia.com · Thu Aug 15 22:05:27 UTC 2024

सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)