६३ जना सहसचिवको सरुवा
barnanmedia.com · Thu Aug 15 22:07:34 UTC 2024

सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको एक मन्त्रीले बताए।
त्यस्तै बैठकले परराष्ट्र सचिव लम्साल बेल्जियमकाे राजदूतमा सिफारिस गरेको छ भने परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। मन्त्री राणा भदौ २ गते ५ दिने भारत भ्रमणमा जाँदैछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)