मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लोकसेवा आयोगका पदाधिकारीहरू बेलायत भ्रमणमा जाने

barnanmedia.com · Thu Aug 15 22:04:13 UTC 2024

लोकसेवा आयोगका पदाधिकारीहरू बेलायत भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्यहरू माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीसहितका पदाधिकारी बेलायत भ्रमणमा जानेछन्।त्यस्तै सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ भने बैठकले परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)