सभापति लामिछाने र प्रधानमन्त्री शाह एउटै रिसोर्टमा बसे
barnanmedia.com · Sun Jun 21 23:26:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एउटै रिसोर्टमा बसेका छन्।
भरतपुर महानगरपालिकाबाट १८-१९ किलोमिटर टाढा रहेको लटौली सेन्चुरी रिसोर्टमा दुवै जना परिवारसहित बसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)