स्थानीय सत्ताको शिखरबाट अदालतसम्मः वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह संकटमा
canadanepal.com · Fri May 29 04:04:49 GMT 2026

वीरगञ्ज– मधेस आन्दोलनको रापताप र वीरगञ्जको रैथाने राजनीतिबाट उदाएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा उनको राजनीतिक उचाइ थपिएको थियो। तर, सत्ता र शक्तिको त्यो चमक सधैँ एकैनास रहेन।
पर्सा जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको अभियोगमा उनीविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेसँगै सिंह यतिबेला आफ्नो राजनीतिक करिअरकै सबैभन्दा कठिन कानुनी र नैतिक संकटको भुमरीमा फस्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)