विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति जित निकाल्न सकेनन्
barnanmedia.com · Sun Jun 21 23:32:13 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
अघिल्लो खेलमा पनि बराबरी खेलेका यी दुवै टोलीले समूह जीको दोस्रो खेलमा पनि गोलरहित बराबरी खेलेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा