पाथीभरामा केबलकार विवादको समाधान संवादबाट गर्नुपर्छ : प्रकाशशरण महत
thahakhabar.com

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवादको समाधान शान्तिपूर्ण तरिकाले संवादबाटै गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग उनले विवादको समाधान वार्ताबाटै गर्नुपर्ने बताएका हुन्। उनले ताप्लेजुङवासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)