बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको बैठक काठमाडौंमा सम्पन्न
dcnepal.com · Fri Feb 07 17:21:53 GMT 2025

काठमाडौं। क्षेत्रीय पर्यटन प्रवर्द्धन र बहुपक्षीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकले बिमस्टेक सदस्य मुलुकमा पर्यटक बढाउन र भ्रमण बढाएर बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)