आहारारा गोल्डकपमा नर्थ युनाइटेड भारत विजयी
gorkhapatraonline.com · Fri Feb 07 17:29:17 GMT 2025
माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २५ गते । आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)