अमेरिकाका लागि रुसी राजदूतले पुटिनसँग नबोलेको वर्षौं भयो !
baahrakhari.com · Mon Apr 18 22:15:00 GMT 2022
वासिङटन । रुसले गत २४ फ्रेब्रअरीमा युक्रेनमा आक्रमण गरेयता अमेरिकाका लागि रुसी राजदूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक शब्द बोलेका छैनन् । वास्तवमा राजदूत अनातोली एन्तोनोभले प्रत्यक्ष रूपमा अन्तिमपटक सन् २०१७ मा पुटिनसँग कुराकानी गरेका थिए ।
सोमबार पोलिटिकोले जनाएअनुसार त्यतिबेला राजदूतको हैसियतले अमेरिका आउनुअघि उनको पुटिनसँग कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)