कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रास्वपामा प्रवेश
kendrabindu.com · Fri May 29 04:24:08 GMT 2026

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेश गरेका छन्।
नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)