पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना
deshsanchar.com · Fri Feb 07 17:55:07 GMT 2025

दाङ – पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ। अहिले यो झरनाको अवलोकन गर्न टाढाटाढाबाट दैनिक सयौँ मानिस पुग्न थालेका छन्।
पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेको स्थानीयको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)