भारतमा पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु
baahrakhari.com · Fri Feb 07 18:01:10 GMT 2025

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बंगालमा शुक्रबार एउटा पटाखा कारखानामा विस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)