व्यक्तिगत भिडियो म्यासेन्जरमार्फत आफन्तलाई पठाउने व्यक्ति पक्राउ
nagariknews.nagariknetwork.com · Fri Feb 07 15:49:58 GMT 2025

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा उदयपुरका ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरिएको छ। साइबर ब्यूरोले यस सम्बन्धमा जानकारी दिएको छ।
उनले पीडित महिला र उनको प्रेमीसँग सम्बन्धित व्यक्तिगत भिडियो तथा तस्विरहरूलाई म्यासेन्जरमार्फत पीडितका आफन्तहरूमा पठाएर गाली गलौज गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)